बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

टाटाको विद्युतीय सवारी किन्दा कामना सेवा विकास बैंकले सस्तो ब्याजदरमा ऋण दिने

काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीच कर्जा सेवा सम्बन्धी सम्झौता गरेको छ । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ्गसँग माघ २९ गते आईतबार सम्झौता गरेको हो ।