२७ भदौ २०८३, शनिबार

बैंक

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अब कुनमा कति ?

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात चैत १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म, मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशतदेखि