काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र आइतबार (माघ २९ गते) देखि निष्कासन गर्ने भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा