काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी नेपाल राष्ट्र बैंकले निक्षेप तान्ने भएकाे छ। निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले १२ दिनका लागि २० अर्ब रूपैयाँ तान्न लागेकाे हाे । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय