बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

कति पुग्यो डलरकाे भाउ ? यस्तो छ आज अन्य विदेशी मुद्रा विनिमय दर

काठमाडौँ। लगातार बलियाे बन्दै गएकाे अमेरिकी डलरकाे विनिमय दर आज स्थिर रहेकाे छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५