काठमााडौँ । पछिल्लो समय कर्पोरेट जगतले सञ्चारमाध्यमहरुको सम्पादकीय स्वतन्त्रता खोस्न ‘धन बल’ प्रयोग गरिरहेको भनेर संसारभर नै आवाज उठ्ने गरेको छ । अमेरिकामा केही महिनाअघि भएको राष्ट्रपति निर्वाचनका क्रममा त्यहाँका विश्वप्रसिद्ध सञ्चारसंस्थाहरुले पैसाकै कारण ‘सत्य सूचना’ नलेखेको भनेर शीर्षस्थ भूमिकामा रहेका पत्रकारहरुले राजिनामा दिएका थिए । भारतमा कुनै बेला प्रसिद्ध