काठमाडौं। बुधबार अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज १ डलर किन्न १४५ रुपैयाँ ९५ पैसा तिर्नुपर्छ । नेपाल राष्ट्र बैंक बुधबारका लागि तोकेको विनिमय दर अनुसार आज १ डलरको खरिददर १४५ रूपैयाँ ३५ पैसा र बिक्रदर १४५ रूपैयाँ ९५ पैसा छ । हिजाे अमेरिकी डलर १