बैंक « Arthapath.com
४ मंसिर २०८०, सोमबार

बैंक

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) लाभांश दिने निर्णय गरेको हो