बैंक « Arthapath.com
१५ असार २०८३, सोमबार

बैंक

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको डीडीए रिपोर्ट : स्वाप रेसियो १००ः९०, एकीकृत कारोबार कहिले ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) सकिएको छ । गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका यी दुवै बैंकले डीडीए रिर्पोट तयार गरेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको