बैंक « Arthapath.com
२५ कार्तिक २०८०, शनिबार

बैंक

भुकम्प पिडितहरुका लागि कृषि विकास बैंकले दियो ५० लाख

काठमाडौं । कृषि विकास बैंकले भुकम्प पिडिहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । गत कात्तिक १७ गते राति ११:४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको