काठमाडौं । यस सि.बि.आई.एल क्यापिटल लि.द्वारा लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सिबिआईएल प्रोर्टफोलियो अफ म्युटिअल फन्ड सुचारु गरिएको छ । सिबिआईएल प्रोर्टफोलियो अफ म्युटिअल फन्ड एउटा पृथक एवम् नविनतम् अवधारणमा आधारित योजना हो । यो योजनाले ग्राहकहरुलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने