बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

१००% प्रतिफल दिन सफल ग्लोबल आइएमई क्यापिटलले ल्याएको अर्को फण्डको आवेदन दिने अन्तिम दिन

काठमाडौं । गत वर्ष ग्लोवल आइएमई समुन्नत योजना १ सञ्चालन गरेर सत प्रतिसत लाभांस दिएको ग्लोवल आइएमई क्यापिटलले गत असार २२ गते अर्को फण्ड निष्काशन गरेको थियो । ग्लोबल आइएमई क्यापिटल हालै निष्काशन गरेको ’ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’मा लगानि गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई म्युचुअल फन्ड