२३ भदौ २०८३, मंगलबार

बैंक

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको हो । बैंकले चिफ बिजनेस अफिसर अन्तर्गत म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजर र चिफ रिस्क अफिसर अन्तर्गत म्यानेजर, सिनीयर म्यानेजर र एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्याका दरले कर्मचारी माग गरेको