बैंक « Arthapath.com
१३ असार २०८३, शनिबार

बैंक

प्राइम कमर्सियल बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र जेठ ३१ गतेदेखि बिक्री खुला, कति प्रतिशत ब्याज दिन्छ ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेष्ठ ३१ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले जेठ ३१ गतेदेखि ५ बर्ष अवधि रहेको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन