२३ भदौ २०८३, मंगलबार

बैंक

सेञ्चुरी बैंकका ग्राहकले सिद्धार्थनगर सिटी अस्पताल भैरहवामा १०% छुट पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंकका ग्राकहले सिद्धार्थनगर सिटी अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड,