बैंक « Arthapath.com
१३ असार २०८३, शनिबार

बैंक

एनएमबिद्धारा नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनको सहयोगमा ५,७२८ थान चुल्हो बितरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनको RESULT BASED FINANCING परियोजना अन्तर्गत ५,७२८ सुधारिएको चुल्हो बितरण गरिएको छ । बैंकले परियोजनासंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो । परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एसएनभिसंग