बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

कस्तो छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा भारी गिरावट आएको छ । तीन महिनामा बैंककाे नाफा ९६.९२ प्रतिशतले घटेकाे छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म वित्तिय विवरण अनुसार समिक्षा ववधिमा बैंककाे नाफा साढे ४ कराेड रूपैयाँमा सिमित भएकाे छ । गत आर्थिक वर्षको पहिलो