बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

कस्तो छ लक्ष्मी सनराइज बैंकको वित्तीय अवस्था ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले तीन महिनामै बैंकले ३३ करोड बढी नाफा कमाएको देखिन्छ । बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा