काठमाडौं । नेपाल राष्ट्र बैंकसहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको म्यासेज आएको छ । यसले बैंकिङ क्षेत्रमा ब्यापक तहल्का मच्चाएको छ । केन्द्रिय बैंक लगायत अन्य बैंकका अधिकारीहरुलाई पठाएको भनिएको म्यासेजमा विभिन्न बैंकहरुको सिस्टम ह्याक गर्ने भन्दै चेतावनी दिइएको हो । पत्रमा नेपाल