काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकको ऋणपत्रले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा असार ३१ गतेदेखि बिक्री तथा निष्काशन खुला गर्ने भएको हो । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । सो ऋणपत्रको अवधि १०