बैंक « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

बैंक

९ प्रतिशत ब्याज दिने ज्योति विकास बैंकको ऋणपत्र आजदेखी बिक्री खुल्यो, आवेदन कसरी दिने ?

काठमाडौं । ज्योति विकास बैंकले ऋणपत्र आज (असार २० गते, आइतबार) देखि निष्कासन तथा बिक्री खुला गरेको छ । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आज (असार २० गते)बाट निष्कासन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक