८ श्रावण २०८३, शुक्रबार

बैंक

११ वाणिज्य बैंकहरुको लाभांश घोषणा हुन् बाँकी, क्षमता अनुसार बनाउलान् त सेयरधनीलाई फुरुङ्ग ?

काठमाडौं । लाभांश सिजन चलिरहेको छ । बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरिरहेका छन् । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म १५ बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांँश वितरणको घोषणा गरेका हुन् । अब