काठमाडौं । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकासपद व्यतिm पक्राउ परेका छन । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ११ जनामाथि अनुसन्धान थालिएको छ