कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ



काठमाडौं । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकासपद व्यतिm पक्राउ परेका छन ।

पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ११ जनामाथि अनुसन्धान थालिएको छ सा्रेतले जनाएको छ । मृतक विकको शव पनि धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्