Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

काठमाडौंमा एकैदिन २५४० जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार २५ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३४ सय ३९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २५ सय ४० जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १८ हजार ४ सय ७३ जनाको पिसीआर परिक्षणमा