काठमाडौं । दुई वटा ठुला जलविद्युत आयोजनाका लागि लगानी प्रस्ताव आह्वान भएको छ । विद्युत उत्पादन कम्पनीले २ हजार ३५६ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय लगानी प्रस्ताव आह्वान गरेको हो । ४५६ मेगावाटको किमाथांका अरुण जलविद्यु आयोजना (अर्धजलाशययुक्त) र १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय