काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना सरकारले लक्ष्यको ५०.४९ प्रतिशत राजस्व संकलन गरेकाे छ। महालेखा नियन्त्रक कार्यालयको फागुन ३० गतेसम्मको तथ्याङ्क अनुसार सरकारले यस अवधिमा ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारले चालु वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व