Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

बजेट निर्माणमा लोकप्रियता होइन, आवश्यकता र स्रोत व्यवस्थापन प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट संयम र यथार्थपरक ढंगबाट निर्माण गरिएको बताए । बजेटमा मुलुकको वित्तीय अवस्थालाई राम्रोसँग हेक्का राख्दै निर्माण गरिएको बताए । इकोनोमिक मिडिया सोसाइटी (इम्सन) द्वारा आयोजित ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले यसपटक