काठमाडौँ । अमेरिका र इरानबीच विगत केही दिनदेखि चुलिएको सैन्य तनावका कारण विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द भएको छ। इरानले आइतबार यो रणनीतिक जलमार्ग पार गर्दै गरेको एउटा कन्टेनर जहाजमाथि हमला गरेपछि अमेरिकी सेनाले इरानी ठेगानाहरूमा तीव्र जबाफी हवाई आक्रमण सुरु गरेको थियो। त्यसको