काठमाडौँ । नेपाली विद्युतीय सवारीसाधन बजारमा अर्को नयाँ प्रतिस्पर्धी थपिने भएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटरको नयाँ अत्याधुनिक गाडी बी०३ एक्स चीनबाट नेपाल भित्र्याउन लागेको हो । आगामी साउन २७ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको ‘नाइमा नेपाल मोबिलिटी प्रदर्शनी–२०२६’ (नाइमा अटो शो)