Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने भएको छ । तर उद्धार गरिएका नेपालीले काठमाडौंमा ७ दिनसम्म होटलको क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागलाई उपलब्ध