जीवनलाई महत्वका साथ सुरक्षा दिएर तीज मनाउन प्रधानमन्त्रीको आग्रह « Arthapath.com
५ भाद्र २०७७, शुक्रबार

जीवनलाई महत्वका साथ सुरक्षा दिएर तीज मनाउन प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको शुभकामना ब्यक्त गरेका छन् । उनले तीज पर्वको शुभकामना दिदैँ पर्वलाई मनाउदा आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध गरेका छन् ।

सामाजिक संजाल मार्फत तीजको शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु पर्ने अवस्था आएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्