Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

जग्गा वर्गीकरणमा किन असफल भए स्थानीय तह ?

काठमाडौं । भू–उपयोग ऐन, २०७६ लागू भएको आधा दशक नाघ्न लाग्दा पनि अधिकांश स्थानीय तहहरूले जमिनको वर्गीकरण पूरा गर्न सकेका छैनन् । सरकारले समय–समयमा निर्देशन र म्याद थप गरेपनि स्थानीय तहहरूमा कार्यान्वयनको गति सुस्तै देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालसालै प्रकाशन गरेको ६२औं वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।