काठमाडाैं । नेपाली बजारमा लगातार ३ दिन घटेकाे सुनकाे भाउ बिहिबार भने बढेकाे छ। आज एकैदिन सुनकाे भाउ ताेलामा ६ हजार ३०० रूपैयाँले घटेकाे हाे । गत ३ दिनमा सुनकाे भाउ ६ हजार ५०० रूपैयाँ घटेकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ ताेलाकाे २ लाख