विश्वकप फुटबल प्रतियोगिताका कारण आयोजक सहरहरूमा पर्यटकहरूको चहलपहलसँगै उपभोक्ता खर्चमा उल्लेख्य वृद्धि भई स्थानीय अर्थतन्त्रमा उत्साहजनक सुधार देखिएको छ। काठमाडौँ । उत्तरी अमेरिकाका विभिन्न सहरहरूमा भइरहेका खेलहरू हेर्न लाखौँको संख्यामा प्रशंसकहरू ओइरिएपछि आर्थिक गतिविधि बढेको बैंक अफ अमेरिकाको नयाँ विश्लेषणले देखाएको छ। बैंकले न्यूयोर्क, लस एन्जलस, डालास र क्यान्सास सिटी