Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

उपभोक्ताको विश्वास जित्दै निर्जीवन बीमा : व्यवसायसँगै दावी भुक्तानी पनि उकालो, कसले कति दिए ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यापारसँगै दावी भुक्तानी पनि बढाएका छन् । कम्पनीहरुको दावी भुक्तानी ३४ प्रतिशत वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको ‘निर्जीवन बीमा पोलिसी, प्रिमियम र दाबी’ विवरणको तथ्याङ्कले यस्तो देखाएको हो । हाल १४ वटा ठुला र ४ वटा