कर्णाली नदीमाथि सुरु हुन लागेको ६ अर्ब रुपैयाँको जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमलाई भारतीय बजारसँग जोड्ने र स्थानीय अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउने आशा जगाएको छ। काठमाडौँ । चिसापानीमा नेपालकै सबैभन्दा लामो कर्णाली नदी आइपुग्दा यसको बहाव र दृश्यले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ। त्यसमाथि एक खम्बामा ठिङ्ग उभिएको चिसापानीको गुडिरहेको गाडी र हल्लिरहेको