११ श्रावण २०८३, सोमबार

Banner First

सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन: सीमा बढ्यो, ब्याज अनुदान घट्यो, नयाँ नियमले के बदल्नेछ ?

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार कर्जा प्रवाहका सीमा बढाएको छ भने ब्याज अनुदान दर घटाएको छ । परम्परागत सीप र पेशालाई आधुनिकीकरण गर्दै उद्यमशीलताको प्रवद्र्धन तथा प्राकृतिक विपद् पीडितहरूको आवास निर्माणका लागि कार्यविधि संशोधन गरेको हो । अर्थ मन्त्रालयले जारी गरेको ‘सहुलियतपूर्ण