काठमाडौं । क्यानडाको अल्बर्टा प्रान्तस्थित कनानास्किसमा जारी शक्तिशाली राष्ट्रहरूको समूह जी–७ सम्मेलन यसपटक रणनीतिक सहकार्य, आर्थिक रुपान्तरण र जलवायु बहसको ठूला एजेन्डाभन्दा इजरायल–इरान तनावको छायाँमा परेको छ। आइतबारदेखि सुरु भएको सम्मेलनमा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रमुख नेताहरूको सहभागिता रहेको छ। जी–७ सम्मेलनको यस संस्करणमा भारतका प्रधानमन्त्री