काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सेयर बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरुसँग विशेष छलफल गर्ने भएका छन् । आज मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने बैठकमा पुँजी बजारका नियामक निकाय, बजार सञ्चालक, व्यवसायी तथा लगानीकर्ता प्रतिनिधिहरू सहभागी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। उक्त बैठकमा