नेपालजस्तो सानो बजारमा अटोमोबाइल क्षेत्रका लागि दुइवटा छुट्टाछुट्टै संस्था किन आवश्यक पर्यो ? नाइमाको उद्देश्य नाडाभन्दा के भिन्न छ ? नाइमाको स्थापना एक विशेष आवश्यकता अनुसार गरिएको हो । यस संस्था विशेष रूपमा सवारीसाधन आयातकर्ता (इम्पोर्टर) र निर्माता (निर्माता) हरूको हितका लागि गठन गरिएको हो । यसका कार्यक्रमहरू र प्राथमिकताहरू