Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

बजेट खर्च सुस्त : ११ महिनामा १२ खर्ब ८३ अर्ब खर्च, पूँजीगत खर्च झनै कमजोर

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सरकारकाे बजेट खर्च करिब आधा मात्रै भएकाे छ । चालु आव सकिन एक महिना मात्र बाँकी रहँदा सरकारले कुल बजेटकाे ६८.९८ प्रतिशत मात्रै खर्च गरेकाे छ । महालेखा नियन्त्रक कार्यालयकाे तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्मकाे अवधिमा १२ खर्ब ८३ अर्ब ३१