Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

अफरोड ईभी खोज्नेहरूका लागि उत्तम विकल्पः यस्तो छ छिट्टै नेपाल आउन लागेको ‘जे ५’ कार

नेपाल अटोमोबाइल बजारमा नयाँ उत्साह थप्दै चिनियाँ इलेक्ट्रिक ब्रान्ड जेइकोको अफरोड इलेक्ट्रिक एसयूभी ‘जे ५’ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ। नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आगामी केही महिनाभित्र जे ५ बजारमा ल्याउने योजना बनाएको छ भने त्यसपछि रेट्रो–स्टाइलको भी २३ मोडेल पनि सार्वजनिक गरिनेछ। उपभोक्ताहरूको