काठमाडौं । एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा सुजित कुमार शाक्य नियुक्ति भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले शाक्यलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्ति भएका हुन् । उनले आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।