काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन्। सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि हरेक वर्ष मंसिर