कर्पोरेट मुभमेन्ट « Arthapath.com
८ असार २०८३, सोमबार

कर्पोरेट मुभमेन्ट

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार भदौ ४ गतेदेखि शुरु हुने

काठमाडौं । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिृत कारोबार भदौ ४ गतेदेखि शुरु हुने भएको छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेपश्चात इन्फिनिटी लघुवित्तका नामबाट एकिकृत कारोबार हुने भएको हो । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाइसकेको छ । नेपाल