काठमाडौं । सुदूरपश्चिम प्रदेश युवा परिषदको सदस्यमा बझाङबाट भण्डारी नियुक्त भएका छन् । प्रदेश युवा परिषदमा बझाङबाट झलक भण्डारी सदस्यमा नियुक्त भएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले युवा परिषदमा भण्डारीसहित १७ जना नियुक्त गरेको हो । जसमध्ये भण्डारीसहित १३ जनाले मंगलबार सपथ लिएका छन् । ४ जना सदस्यले भने