काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल चयन भएका छन् । एशोसियसनको मंगलबार भरतपुरमा सम्पन्न १५ औँ वार्षिक साधारण सभाले अध्यक्ष पोखरेलसहित अन्य पदाकिारीलाई सर्वसम्मत चयन गरेको हो । एशोसिएसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी बिकास