काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ रहेका रामचन्द्र श्रेष्ठले कम्पनी छाडेका छन । श्रेष्ठले आगामी बैसाख १ गतेदेखी जनरल इन्स्योरेन्सका कम्पनीको डेपुटी सीईओको नियुक्ती पाइसकेका छन । जनरल इन्स्योरेन्सको महाप्रवन्धक रहेका एसके तमोटले गत माघ २२ गतेनै कम्पनी छाडेपछि कामु जनरल म्यानेजर विनेश मास्केले चलाइरहेका छन । लुम्बिनी