काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । महिलाले नेशनलसँग मर्जरको लागि ६० प्रतिशतको स्वाप रेसियो मागेको छ । तर, नेशनलले ५५ सम्म दिन सकिने जनाएको थियो । यद्यपि, डीडीएको रिपोर्टअनुसार स्वाप रेसियो तय गरिने जनाइएको छ । सम्भवतः ६० प्रतिशतको